कञ्चनपुर : लागुऔषधसहित दुई जना पक्राउ

२०८१ बैशाख ९ आइतबार

कञ्चनपुर-

 

कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

 

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट लागूऔषध २६ थान फेनारगन र २६ थान बुप्रेनोरफिनसहित दुई जना पक्राउ परेका हुन्।

 

भीमदत्त नगरपालिका–४ का २० वर्षीय चक्र सुनारसहित दुई जनालाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रतिकृया दिनुहोस

बेलाैरी : ब्राइट स्टार बाेर्डिङ स्कुलले मनायो रजत जयन्ती 

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -   कञ्चनपुरको बेलाैरी नगरपालिका ४ शान्तिपुरमा रहेको ब्राइट स्टार बाेर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ

काठ कटानी प्रकरण : तीन जना विरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर-   डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल सहितका वन कार्यालयका कर्मचारी सामुदायिक वनका पदाधिकारी बिरुद्धमा अख्तियार

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।   बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय