सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी

२०८१ बैशाख ६ बिहीबार

धनगढी -

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।

 

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

 

cp

 

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रतिकृया दिनुहोस

कञ्चनपुर : डढेलो रोक्न जनजागरण अभियान

कञ्चनपुर-   वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ । वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि

सुदूरपश्चिम : नागरिक उन्मुक्ति पार्टीकी टीका थापा कृषिमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका सांसद टीका थापालाई मन्त्री नियुक्त गर्नुभएको छ ।   भूमि

कञ्चनपुर : विमानस्थल निर्माणमा सेनाको अवरोध हटाउन प्रधानमन्त्रीलाई ज्ञापन 

कञ्चनपुर -    कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माणमा नेपाली सेनाले अवरोध गरेर विमानस्थल निर्माणको कामकाज रोकिएको भन्दै स्थानीय सरोकारवाला