बेलौरीका ७ वटा विद्यालयमा कक्षा ८ को नतिजा शून्य

२०८१ बैशाख ६ बिहीबार

बेलौरी,कञ्चनपुर-

 

बेलौरी नगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा ७ विद्यालयको नतिजा निल आएको छ । पालिका स्तरीय परीक्षामा सहभागी भएका ३५ विद्यालय मध्ये ७ विद्यालयको नजिता निल आएको हो ।

 

नतिजा निल आउनेमा बेलौरी ६को शारदा मावि, कृष्ण आवि, वडा नम्बर ७ को कल्याण मावि, गणेश मावि, वडा नम्बर ८को कालिका आवि,  प्रकाश ज्ञान ज्योति ई.बोर्डिङ स्कुल  र वडा नम्बर ९ को गोरखनाथ मावि रहेका छन् ।

 

समग्र पालिकाको नजिता पनि निराशाजनक आएको छ । पालिकामा कुल ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २९ प्रतिशत अर्थात् २७१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

 

 

May be an image of ticket stub and text

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम : नागरिक उन्मुक्ति पार्टीकी टीका थापा कृषिमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका सांसद टीका थापालाई मन्त्री नियुक्त गर्नुभएको छ ।   भूमि

कञ्चनपुर : विमानस्थल निर्माणमा सेनाको अवरोध हटाउन प्रधानमन्त्रीलाई ज्ञापन 

कञ्चनपुर -    कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माणमा नेपाली सेनाले अवरोध गरेर विमानस्थल निर्माणको कामकाज रोकिएको भन्दै स्थानीय सरोकारवाला

४० लाख बराबरको अवैध सामानसहित भारतीय नागरिक पक्राउ

कैलाली-   धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ धनगढी