बैंकिङ्ग कसुरका फरार अभियुक्त पक्राउ

२०८० चैत १४ बुधबार

कञ्चनपुर-

 

बैकिङ्ग कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन ।

 

अदालतबाट बैकिङ्ग कसुर मुद्दामा दोषि ठहर भएका कञ्चनपुर पुनर्वासका एक युवक पक्राउ परेका हुन ।

 

एक बर्ष अघि उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगन्जले बैंकिङ्ग कसुरमा दोषि ठहर गरेका पुर्नवास नगरपालिका १० विकासबस्तीका समेल महतालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले २२ चैत्र ०७९को उच्च अदालत जनकपुर अस्थायी बीरगन्जले महतालाई ५ दिन कैद र १०लाख जरिवाना कैद सजाय तोकेपछि तिर्न नसकेपछि घरबाटै पक्राउ गरिएको बताए ।

 

पक्राउ परेका महताले जरिवाना तिर्न नसकेपछि कारागार चलान भएका छन ।

प्रतिकृया दिनुहोस

जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार

कञ्चनपुर : खाद्यको अतिक्रमित जमिन खाली गरियो

कञ्चनपुर-   कञ्चनपुरको महेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा धेरै जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली

बेलाैरीमा विपद् व्यवस्थापन समिति र कार्यदल गठन

बेलाैरी,कञ्चनपुर -    बिहीबार बेलाैरी नगरपालिका ७ मा विपद् व्यवस्थापन समिति र कार्यदल गठन गरिएको छ ।    स्थानीय सन्तु राम चाैधरीकाे