बैंकिङ्ग कसुरका फरार अभियुक्त पक्राउ

२०८० चैत १४ बुधबार

कञ्चनपुर-

 

बैकिङ्ग कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन ।

 

अदालतबाट बैकिङ्ग कसुर मुद्दामा दोषि ठहर भएका कञ्चनपुर पुनर्वासका एक युवक पक्राउ परेका हुन ।

 

एक बर्ष अघि उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगन्जले बैंकिङ्ग कसुरमा दोषि ठहर गरेका पुर्नवास नगरपालिका १० विकासबस्तीका समेल महतालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले २२ चैत्र ०७९को उच्च अदालत जनकपुर अस्थायी बीरगन्जले महतालाई ५ दिन कैद र १०लाख जरिवाना कैद सजाय तोकेपछि तिर्न नसकेपछि घरबाटै पक्राउ गरिएको बताए ।

 

पक्राउ परेका महताले जरिवाना तिर्न नसकेपछि कारागार चलान भएका छन ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम :आयातित औलोका बिरामी बढी

कञ्चनपुर-   सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ ।    प्रदेश स्वास्थ्य निर्देशनालयका

घाइते अवस्थामा बाघ देखिएपछि वन प्रवेश निषेध

कञ्चनपुर-   शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको

विद्यार्थी भर्नामा लूट मच्चाएको भन्दै अखिल क्रान्तिकारीकाे ध्यानाकर्षण

कञ्चनपुर -    क्रान्तिकारी कम्युनिष्ट पार्टी(बैद्य) निकट अखिल क्रान्तिकारीले चालू शैक्षिक सत्र ०८१ मा विद्यार्थी भर्नाका नाममा सरकारी तथा निजी