बेलौरी : कालिका मन्दिरकाे प्रवेशद्वार शिलान्यास

२०८० चैत ८ बिहीबार

बेलौरी,कञ्चनपुर -

 

कञ्चनपुरको बेलाैरीमा रहेको ऐतिहासिक कालिका मन्दिर प्रवेशद्वारको शिलान्यास गरिएको छ ।

 

बिहीबार बेलौरी नगरपालिकको आर्थिक सहयोगमा उक्त मन्दिरको प्रवेशद्वार अर्थात गेट निर्माणकार्यकाे शिलान्यास गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाशराज पन्तले बताए ।

 

No description available.

 

उनले भने - " मन्दिर निर्माण सम्पन्न भयाे अब गेट र पर्खाल निर्माणमा जुटेका छाैं ।, चालु आर्थिक वर्षमा गेट निर्माणका लागि स्थानीय सरकारबाट ३ लाख सहयोग प्राप्त भएको छ ।, सहयोगीहातहरु र माताकाे कृपाले याे पनि सम्पन्न हुन्छ हाेला ।"

 

No description available.

 

स्थानीयले प्रवेशद्वार (गेट) निर्माणका लागी सक्दो सहयोग गरिरहेका छन् ।

 

No description available.

 

आजमात्रै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्टले ७ कठ्ठा सिमेन्ट प्रदान गर्नुभएको छ ।

 

No description available.

 

भने श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नंव निर्वाचित अध्यक्ष गोबिन्द सापकोटाले पनि ७ कठ्ठा सिमेन्ट, स्थानीय युवा समाजसेवी कैलाश सिंह बिष्टद्वारा ५ कठ्ठा, वडा सदस्य रुद्रप्रसाद अधिकारी ५ कठ्ठा, युवा समाजसेवी सुरेन्द्र शाही ५ कठ्ठा, निर्माण व्यवसायी उपेन्द्र शाहीद्वारा १ ट्रली मोरङ र कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश जाेशीद्वारा १ टिप्पर गिट्टी सहयोग प्राप्त भएको संयोजक पन्तले बताए ।

 

No description available.

No description available.


संयोजक पन्तले सहयोगी हात प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

 

No description available.

 

यता, प्रवेशद्वारकाे शिलान्यास गर्दै बेलाैरी नगरपालिका ४ अध्यक्ष अर्जुन ढकालले विगत देखि वर्तमान सम्म मन्दिर निर्माणकार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

 

No description available.

 

उनले भने - "यसको डिपीआर बनिसकेको छ । अब थप संरचना निर्माणका लागी आवश्यक पहल गर्छु ।"

 

No description available.

 

यस्तै, मन्दिर निर्माण समितिले गेट तथा पर्खाल निर्माणका लागी सहयोग गर्न चाहने महानुभावहरुलाई अपिल समेत गरेको छ ।

 

No description available.

 

कार्यक्रममा स्थानीय समाजसेवी उद्योगी व्यवसायी एवम् भक्तजनहरुकाे सहभागीता रहेको थियो ।

 

No description available.

प्रतिकृया दिनुहोस

बेलाैरी नगर प्रमुख चाैधरीकाे नेतृत्वमा प्रदेश मन्त्रीलाई ज्ञापन

बेलाैरी, कञ्चनपुर -   बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री कैलाश चाैधरीलाई ज्ञापन

शैक्षिक विकृती रोक्ने सहमती नगरपालिकाले पालना गरेन : क्रान्तिकारी

कञ्चनपुर-   अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि

गायक रवि ओड प्रहरी नियन्त्रणमा

कञ्चनपुर-   वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।   कञ्चनपुरको कृष्णपुर नगरपालिकाका