कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृ*त्यु

२०८१ जेठ १० बिहीबार

कैलाली-

 

कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

 

गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो ।

 

यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदै

भाष्कर केसी / कञ्चनपुर-   सुदूरपश्चिम प्रदेश तराईका दुई जिल्ला(कञ्चनपुर–कैलाली) जोड्ने मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदैछ । कञ्चनपुरको

सुदूरपश्चिम प्रदेश : प्रहरीलाई भौतिक संरचना अपुग

कञ्चनपुर-   तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको

बेलाैरी : आइतबार स्थानीय बिदा

बेलाैरी, कञ्चनपुर -   बेलौरी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै असार २ गते आइतबार स्थानीय