भन्सार छलीका सामान बरामद

२०८१ जेठ ९ बुधबार

कञ्चनपुर-

 

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

 

जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर टोल, बेलौरी नगरपालिका–१० सडकघाट र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका करीब १ लाख ७८ हजार, ८७६ बराबरको माला, कालो माला, पहेलो पितलको तार, गणेश पत्थर, गुलाब पत्थर, लाल पत्थर, पितल, पाता, खरगोटी,  रातो कपडा,  कस्मेटीक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिकृया दिनुहोस

लागूऔषध सहित तीन जना पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन।   जिल्लाको भीमदत्त नगरपालिका–१ शिबमन्दिरबाट वेदकोट नगरपालिका–६ का २९ वर्षीय

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ ।   आर्थिक मामिलामन्त्री

मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदै

भाष्कर केसी / कञ्चनपुर-   सुदूरपश्चिम प्रदेश तराईका दुई जिल्ला(कञ्चनपुर–कैलाली) जोड्ने मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदैछ । कञ्चनपुरको