बेलौरीका ७ वटा विद्यालयमा कक्षा ८ को नतिजा शून्य
बेलौरी,कञ्चनपुर-
बेलौरी नगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा ७ विद्यालयको नतिजा निल आएको छ । पालिका स्तरीय परीक्षामा सहभागी भएका ३५ विद्यालय मध्ये ७ विद्यालयको नजिता निल आएको हो ।
नतिजा निल आउनेमा बेलौरी ६को शारदा मावि, कृष्ण आवि, वडा नम्बर ७ को कल्याण मावि, गणेश मावि, वडा नम्बर ८को कालिका आवि, प्रकाश ज्ञान ज्योति ई.बोर्डिङ स्कुल र वडा नम्बर ९ को गोरखनाथ मावि रहेका छन् ।
समग्र पालिकाको नजिता पनि निराशाजनक आएको छ । पालिकामा कुल ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २९ प्रतिशत अर्थात् २७१ विद्यार्थी उत्तीर्ण भएका छन् ।
छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने
दार्चुलाको व्याँस गाउँपालिकामा पर्ने छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ । सरकारले आउँदो आइतवार अर्थात् जेठ १३ गतेदेखि
बेलाैरी : उद्यम विकासद्वारा तीन महिने हाउस वाइरिङ्ग तालिम सम्पन्न
चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर - साेमबार बेलाैरी नगरपालिका उद्यम विकास शाखाकाे आयोजनामा तीन महिने हाउस वाईरिङ्ग तालिम सम्पन्न भएको छ
सुदूरपश्चिम : ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’
प्रतिकृया दिनुहोस