नेता विष्टकाे अथक प्रयास : महाकाली बहुमुखी क्याम्पस बेलाैरीलाई बस

२०८१ बैशाख २ आइतबार

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर -

 

नेपाली काँग्रेसका युवानेता हरेन्द्र सिंह विष्टकाे प्रयासमा महाकाली बहुमुखी क्याम्पसलाई बस हस्तान्तरण गरिएको छ ।

 

No description available.

 

आइतबार भारतीय राजदुतावासले संघीय राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महाकाली बहुमुखी क्याम्पस बेलाैरीलाई १ थान बस हस्तान्तरण गरेको क्याम्पस प्रमुख धर्मराज जाेशीले बताए ।

 

No description available.

 

रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा उनले भने - क्याम्पस सञ्चालक समिति अध्यक्ष समेत रहेका हरेन्द्र सिंह विष्ट (हाेसियार) सरकाे अथक प्रयासमा हामीले ३४ सिट क्षमता भएको बस पाएका छाैं ।, बस अहिले काठमाडौंबाट हिड्याे भाेली(साेमबार) बेलाैरी आइपुग्छ ।,

 

No description available.

 

यता, क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्टले "विद्यार्थीकाे कष्टकर र जाेखिमपूर्ण यात्रालाई मध्यनजर गर्दै क्षेत्रमा बस सञ्चालन गर्ने प्रयास पूरा भएको बताए । यसका लागि पूर्वमन्त्री रमेश लेखकलाई धन्यवाद दिन चाहन्छु ।,

 

No description available.

 

महाकाली बहुमुखी क्याम्पसलाई उच्च शिक्षाको हव बनाउन निरन्तर लागि परेका विष्ट विगत लामो समयदेखि समाजसेवामा आबद्ध छन् ।

 

No description available.

 

भने उता, भारतीय राजदुतावासले नेपाललाई ६६ बस र ३५ एम्बुलेन्स गरी जम्मा १ सय १ सवारीसाधन सहयोग गरेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको

कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद

कञ्चनपुर -   कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा

कञ्चनपुर : आरक्ष पीडितकाे फेरि एकपटक अन्तिम डेलिगेशन

केशव थापा/ कञ्चनपुर - दुई दशक बढी समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका