उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ  ।   निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको

कतारका राजा आउँदा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

 कतारको राष्ट्र प्रमुखसमेत रहेका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।   आज साेमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका कतारी राजाको सम्मानमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

२०८१ बैशाख १३ बिहीबार

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ  ।   निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको

निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं : प्रधानमन्त्री

२०८१ बैशाख ११ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।   लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन् ।   ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ प्रधानमन्त्री प्रचण्डले

आईपीएल क्रिकेटमा आज चेन्नई र लखनउ खेल्दै

२०८१ बैशाख ११ मंगलबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

२०८१ बैशाख ४ मंगलबार

नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको

कञ्चनपुर : नगदसहित ११ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ बिहीबार

कञ्चनपुर-   कञ्चनपुरबाट नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्।   भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालीका रेष्टुरेन्ट भित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालक सिंहसहित ११ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त रेष्टुरेन्टबाट उनिहरुलाई नगद ५७ हजार ३२९ र १३१

इजरायलले गाजामा राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने

२०८० चैत २३ शुक्रबार

इजरायलले गाजामा थप राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने भएको छ ।   उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि पहिलो पटक अस्थायी रूपमा खाल्न लागेको इजरायलले जनाएको छ । मानवीय

अझै पनि माया लाग्छ!

२०८० माघ १५ सोमबार

खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केही समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज। एक्कासी तिम्रो याद अमिट छाप

अत्यधिक बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह

२०८१ बैशाख ११ मंगलबार

तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।    विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४० डिग्री सेल्सियस वा सोभन्दा

जब अभिभावकले भने– अचेल त सन्तानलाई पढाउनै मन लाग्दैन!

२०८० माघ २७ शनिबार

गत वर्ष म एकपटक धादिङ पुगेको थिएँ। त्यस समयमा विद्यार्थीहरूका केही अभिभावकसँग कुरा गर्ने अवसर

‘किसानको पसिनाको न मूल्य छ न कदर’

२०८० मङ्सिर ९ शनिबार

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा मेरो घर छ । म २० वर्षदेखि व्यावसायिक